Simta
Simta
lekbesi

कथा काठमान्डौ आज बाट रिलिज ,,

Gurvakot

असोज १२ काठमान्डौ – आज बाट चाल्चित्र कथा काठमान्डौ हलमा प्रदर्शन गरिएको छ ।रातका कुरा गीत र ट्रेलर बाट हिट भएको चलचित्रमा नायिका प्रियंकाको सेक्स सिनले चर्चा पाएको छ। भने केहि विवादित कमेन्ट पनि आयका छन्। चलचित्र रिलिज हुँदै गर्दा नायिका कार्कीले आफ्नो मनमा उत्सकुता, उत्साह र डरवाला भावना पैदा भएको बताएकी छिन् । संगीता श्रेष्ठको निर्देशन र विजय राइको लगानीमा तयार भएको चलचित्रमा प्रियंकाको साथमा आयुष्मान देशराज जोशी, सन्ध्या केसी, प्रमोद अग्रहरि, प्रेक्षा अधिकारी, संजोग कोइराला लगायतका कलाकारको मुख्य भूमिका छ । काठमान्डौको परिवेशलाई समेटेर चलचित्र निर्माण गरिएको निर्माण पक्षले जानकारी गरेको छ। चलचित्रले हलमा कति दर्शक पाउछ त्यो भने हेर्न बाँकीनै छ ।

Simta