Gold
Bangad salyan

गायिका एलिना चौहानले बिर्खलाई भनिन पाप त निस्किहाल्छ यो कलि युग हो

फागुन ११

Salyan

काठमान्डौ – गायिका एलिना चौहानले बिर्ख विश्वकर्मालाई पाप लागेको बताएकि छिन।

उनले यो कलियुग हो बिर्ख भाई आँसु पनि नक्कली हुदो रहेछ आज थाह भो भनेर सामाजिक संजालमा लेखेकी छिन।

बिर्ख विश्वकर्माले आफू क्यान्सर पिडित भनेर करोडौ रकम उठाएका थिए तर अहिले आएर उनलाई क्यान्सर नभएको पाईएको छ।

अहिले उनलाई चौतर्फी बिरामीको नाममा नक्कली क्यान्सर पिडित बनेर रकम ठगेको भन्दै गाली गलौच गर्ने बढेका छन।
एलिना लेख्छिन।

पाप त निस्की नै हाल्छ,
भाइले याद गरेनछन् यो कलियुग हो फल पाइहालिन्छ तर आशु नि नक्कलि हुदो रैछ आज देखि थाहा भो ।(Birkha Biswokarma)गलत गर्नु भो तपाइले।।