surkhet

चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजानिक ,,

surkhet

चलचित्र चौका दाउले आज एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजानिक गरेको छ । चार जना पाखा उमेरका मान्छे वर्षा रावतको पछि लागेको चलचित्रमा कथा छ ।

चलचित्रमा बर्षाको साथमा रविन्द्र झा, विल्सन विक्रम राई, निर्मल शर्मा, तैयब शाह, सन्तोष पन्तको मुख्य भूमिका छ ।पुर्नेन्दु झाको निर्देशनमा तयार भएको यो चलचित्रमा सौर्यजित बाँस्कोटा र मनोजराज भण्डारीको निर्माण छ ।

Gorkha

चलचित्रमा अभिमन्यू निरबीको पटकथा, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, दिर्घ गुरुङको छायांकन, रोशन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन छ ।

Dailekh

पूर्ण रुपमा कमेडी कथामा निर्माण भएको चलचित्रले दर्शकलाई मनोरञ्जन दिने चलचित्रका संगीतकार तथा प्रस्तुतकर्ता शम्भुजित बास्कोटाले बताए ।चलचित्र चौका दाउको राधा पियारी बोलको गीतले निकै चर्चा पाएको छ।  चलचित्र पौष २७ गतेबाट रिलिज हुने छ ।

salyan