surkhet

चलचित्र प्रशादमा गीत बज्दा बिक्रम बराल झसंङ् झस्किए ,,

surkhet

चलचित्र रिलिज पछि चलचित्र प्रशादले यौटा गिर रिलिज गरेको छ। चलचित्रको बरै क्यारी बाँचौला बोलको गीत रिलिज भयको हो । यो भन्दा पहिले चलचित्रका दुईवटा गितले सबैको मन जितेका छन् । चलचित्र प्रशाद अहिले नेपालका हलहरुमा प्रदर्शन भईरहेको छ।

चलचित्र रिलिज नजिकै निर्माण पक्षले यौटा गीत रेकर्ड गरेको थियो। नेपाल आईडलका प्रतिस्प्रधी बिक्रम बरालले उक्त गीत गाएका थिए। चलचित्र रिलिजको दिन बिक्रम बराल पनि हलमा पुगे । चलचित्र हेर्दै जाँदा गीत बज्यो त्यो बेला बिक्रम बराल झसंग भए ।

किनकि बरालले यो गीत गाएर आएपछि बिचमा सुन्ने मौका कसैलाईनै मिलेन। गीतलाई सुभाष भुसालले शब्द संगीत गरेका छन् । गीतलाई शिब बिकले कोरियोग्राफर गरेका हुन् ,दिनेश राउतको निर्देशनमा राजेश श्रेष्ठको डिओपी छ ।

Dailekh
Gorkha

चलचित्रमा मुख्य कालाकार बिपिन कार्की , नम्रता श्रेष्ठ , निश्चल बस्नेतलाई देखन सकिन्छ । चलचित्र निसन्तान दम्पतिको घटनामा निर्माण भएको छ । सुशील पौडेलको कथामा सुभाष थापा निर्माता छन्।

साथै बिक्रम बराललाई नेपाल आईडल बनेको हेर्न चाहानुहुन्छ भने भोट गर्न नभुल्नु होला ,, type 3 send 31009

salyan