मुर्ख नेपालिहरु भन्छन राजाको जुठो खान र पैतालाको धुलोको टिका लगाउने रहर अझै छ ,,

पुस २ , काठमान्डौ – हामि कतिको सहि वा ग्यानवान छौ र हामि को हौ भन्ने कहिले पनि मुल्यांकन गर्न नसक्ने मान्छेले न त आफु अगाडी बढ्छ न अरुलाई अघि बढ्न मद्दत गर्छ । मुर्ख मानिस जहिले पनि क्षति चाहान्छ। तर आफु बाँच्छ अरुलाई मर्न बाध्य बनाउछ ।

खाना खाईसकेपछि टन्न पेट बनाएर चटनीमा नुन लागेन भनेर श्रीमती कुट्नेहरुको जमात हो ।यो देख्नुभोत ,नेपालमा कति पढे लेखेका मानिस छन् र नेपाल निर्माण गर्न सक्ने रास्ट्र हाक्ने मानिस छन् त्यो छर्लंग देखिन्छ ।

, खबरदार , पठमुर्ख , मसानघाटीहरु त्यो बहुलाको जुठो खान मनछ भने आफ्नो घरमा लगेर खाउ, उसको पैतला मुनिको टिका लगायर बनबास गएपनि जाउ तर हामिलाई सिनोको गन्ध नसुनाउ। हैन भने नाम निसाना मेटाउन नपरोस ।

जसका कारणले नेपालि १४ वर्ष सम्म घर कँहा हो भन्दा रोल्पा भन्ने दिन थियो ,त्यो न -निम्तियोस ।खोपडी हो भने घुसोस ,खप्पर हो भने बिरामी हुँदा काम लागछ मसानलाई चडाउन , ।

गणतन्त्र विरुद्द नारा लगाउने तिम्रो हैसियत छैन ,गणतन्त्र भित्र तिन करोडको रगत बगेको छ ।यसलाई गालि गर्नु र आफ्नो जन्मदिने आमालाई गालि गर्नु एउटै हो जो तिमि जस्ता हुतियारा पर्छौ ,।

एक जनालाई बाचाएर तिम्रो घर परिवार टुहुरो भएर बाँच्न मन्जुर छ भने हाम्रो भन्नु केहि छैन। दाई मारेर भाउजु संग सुत्न खोज्ने हरुको नारा लगाउने थुक्क नरपिचास नेपालि हरु यो देश हैन अब सेश हो ,।

आफ्नै दिदि बहिनीको बलात्कार गरि हत्या गर्ने र सरकारले हत्यारा पत्ता लगाउन सकेन भने ब्याक्ति हुन् यी। अलि सावधान रहनुहोला सिक्षित नेपालि दाजु भाई दिदि बहिनि हरु ।, कुकुरलाई घ्यु पचेन अब पानीको धारामा छुन नदिने र कपाल खोइराउने दिन फेरी चाईयो ईन्लाई loding ….