जुम्लामा तापक्रम – ६ डिग्री ,,

पुस १९, काठमान्डौ – बदलिदो मौसम परिवर्तनले नेपालका विभिन्न जिल्लामा चिसो बढ्दो क्रममा छ। हिमाली जिल्ला देखि पहाडी हुँदै काठमान्डौमा पनि अत्यधिक चिसो बढेको छ ।

काठमान्डौको आज बिहानको तापक्रम जम्मा १ डिग्री रहेको छ । तेस्तै जुम्ला जिल्लामा -६ डिग्री तापक्रम छ। चिसोले गर्दा मानव जनजीवन उतहल पथल भयको छ। बस्तुभाउ समेत कठाङ्ग्रिएर मर्न थालेका छन्।
हिमाली जिल्लाका उच्च पहाडी भू भागमा हिमपात भयको छ। तेस्तै सुर्खेत जिल्ल्लाको आज तापक्रम हेर्दा २ डिग्रीमा झरेको छ । तेस्तै हुम्ला , मुगु , डोल्पामा पनि अत्यधिक चिसो बढेको छ ।
