surkhet

समर लभको दोश्रो गीत हेरन बाझो मनभरी रिलिज भिडियो ,२५ गते चलचित्र आउट ,,

surkhet

चलचित्र समर लभको दोश्रो गीत हेरन बाँझो मनभरि रिलिज गरिएको छ  ।लिरिकल भिडियोमा चलचित्रका मुख्य कलाकार आसिस पिया र रेवती क्षेत्रिलाई प्रस्तुत गरिएको छ  ।

पुस्पन प्रधानले शब्द संगीत गरेको यो गीतमा भने सुमित विश्वकर्माले स्वर छ  ।चलचित्रमा समावेश गीत ओ सायामा भने पुस्पन प्रधानकै कम्पोज स्वर छ ।नाइटिङ्गेल ईन्टरटेनमेन्टले प्रस्तुत गरेको चलचित्र समरलभका निर्देशक मुस्कान ढकाल हुन्  ।

Gorkha

लभ स्टोरीमा तयार भयको चलचित्र प्रेम दिवसमा रिलिज हुने छ  ।यहि माघ २५ गते चलचित्र हलमा प्रदर्शन हुने छ  ।चलचित्रमा मुख्य कलाकार आसिस पिया , रेवती क्षेत्रि , नम्रता सापकोटा , सुरज सिंह ठकुरी ,सिसिर भण्डारी , सरोज खनाल लगायतका कलाकारहरु छन्  ।

Dailekh

चलचित्रले प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार प्रचार कार्यलाई तिब्र गरेको छ  ।निर्माण पक्ष नेपालगंज , बुटवल , धारण , चितवन लगायत देशका विभिन्न सहरमा प्रचार प्रसारमा लागि परेको छ  ।कलाकारका नायक नायिका पनि प्रचारमा दौड धुपमा छन् । सुबिन भट्टराईको उपन्यास समर लभ चलचित्रमा रिलिज हुदैछ  ।

salyan