surkhet

आज सबैभदा बढी कोरोना संक्रमित सुर्खेतमा फेला ,

surkhet

असार २९ ,काठमान्डौ – आज सोमबारको स्वास्थ्य तथा जनसंख्या वातावरण मन्त्रालयको मिडिया ब्रिफिनङ्ग अनुसार सुर्खेतमा सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्।

गत २४ घन्टामा फेला परेका १४४ जना कोरोना संक्रमित मध्ये ४१ जना सुर्खेतका छन्।

तेस्तै धनुषामा २७ जना, कैलालीमा ११ जना, रौतहटमा ९ जना कपिलवस्तुमा ८ जना, ललितपुरमा ५ जना झापा र महोत्तरीमा ४-४ जना, काठमाडौंमा ३ जना, नँया संक्रमित फेला परेका छन्।

Dailekh
Gorkha

बागलुङमा २ , म्याग्दी २ तनहुँ,२ बर्दिया,२ दाङ, २ रुकुम पश्चिम,२ दैलेख,२ बझाङ र बैतडीमा २/२ जना संक्रमित भेटिएका छन् ।

मोरङ, सुनसरी, सप्तरी, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुली, मकवानपुर, पर्वत, स्याङ्जा, कपिलवस्तु, बाँके, जाजरकोट, अछाममा १/१ जना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेस्वर गौतमले बताएका हुन् ।

आज १७ सय ५ जनाले कोरोनालाइ जितेर घर फर्कीएका छन् भने कोरोना जित्नेको संख्या १० हजार २९४ पुगेको छ। यो संख्या सहित हाल सम्म नेपालमा कोरोना संक्रमित १६ हजार ९ सय ४५ पुगेका छन्।

salyan