Gold
Bangad salyan

“साईत जुरेन”सार्वजनिक

काठमाडौँ – नेपालि गीतसंगीतमा दिन प्रतिदिन गित बजारमा ईरहेको बेला S3K entertainment यो युतुब च्यानलबाट दिलिप रायमाझी,केकी अधिकारि,रजनी केसी र पराग खडकाको अभिनयमा”साईत जुरेन”सार्वजनिक भएको छ । गीतमा नेपाली गित संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाईसकेकी गायिका कबिता सिवाकोटी र निशान भट्टराईको स्वर रहेको छ ।

राजेन्द्र बजगाईंको संगीत तथा संगीत संयोजनमा तयार भएको गीतको शब्द सृजना डिपी खनालको रहेको छ । काजिश श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडीयो बाबु श्रेष्ठले छायांकन गरेका हुन् भने म्युजिक भिडियो सम्पादन बिकाश ज्ञवालीले गरेका छन् । हेर्नुहोस भिडियो :