Gold
Bangad salyan

पाथिभरा मन्दिरमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन ,

पुष १९ ,ताप्लेजुङ्ग – नेपालकै सबैभन्दा ठुलो ताप्लेजुङमा रहेको पाथिभरा मन्दिर क्षेत्रमा एक साता यता लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी नियन्त्रणका लागि गरेका अनेक प्रयास गरिएपनि विफल हुँदै आएको हो।

ताप्लेजुङ क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिको समन्वयमा सिम्रिक एयरको हेलिकोप्टरमार्फत आगो निभाउने प्रयास गरिएको थियो, तर जंगलमा पानीको स्रोत नभएको र आगो पाथिभरा मन्दिर क्षेत्रतर्फगै सकेको हुदा आगो नियन्त्रणमा आउन सकेको छैन।

तस्विर यादव क्षेत्रि ,