बेल्जियम पनमा हाल्फ समय सम्म शुन्यले बरा बरी ,,
असार ४ , एजेंसी – फिफा कप २०१८ रसियामा जारि खेल बेल्जियम र पनमा बीच प्रतिस्प्रधा भयको छ ।, बेल्जियमले हाल्फ समय अगाडी सम्म सात पटक सम्म कर्नर हाने पनि गोलको निशाना पोस्ट भन्दा बाहिर भयको छ ।, प्रतिपक्ष टिम पनमाले पनि दुई पटक कर्नर पायको छ ।,हाल्फ टाईम पछि दुई मिनेटको अतिरिक्त समय थपिय पनि दुवै टिम सुन्यको अग्रतामा गाडी बढेका छन् ।