सुर्खेतमा पुर्णबहादुर खड्काविरुद्द बागी उमेदवार दिएका मानसिंह ठकुरीले लिए फिर्ता

असोज २७

सुर्खेत – सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिनिधि सभाका लागि गठबन्धनका साझा  खड्काविरुद्ध बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका ठकुरीले उम्मेदवारी बुधबार उम्मेदवारी फिर्ता गरेका हुन् ।

प्रदेशतर्फका गठबन्धनका साझा उम्मेदवार खड्क पोखरेल र जितेन्द्र जिसलाई सहयोग गर्ने साँची राखेर आफ्नो उम्मेदवारी फिर्ता लिएको ठकुरीले बताए ।