Gold
Bangad salyan

सुर्खेतमा घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरेर महिलाको ज्यान गयो

असोज १९

सुर्खेत – सुर्खेतमा घर लिप्ने माटो खन्न गएकि एक महिलाको माटोको ढिस्कोले पुरेर ज्यान गएको छ।

गुर्भाकोट नगरपालिका कोप्ची कि ज्योती आले हिजो बिहान घर लिप्ने माटो खन्दै गर्दा माटोको ढिस्कोमा आएको ढुङ्गाले च्यापीएर मृत्युु भएको हो।

मृतकका श्रीमान मान बहादुर ओली श्री ने.रा मा.बि कोप्चि का कार्यलय सहयोगि छन।