Gold
Bangad salyan

नत जुन राम्रो’ गीत बजारमा सार्वजनिक यस्तो छ भिडियो

माघ ६

काठमान्डौ – लोकप्रिय गायिका शान्ति श्रीस मगरको नयाँ गीत ‘नत जुन राम्रो’ बजारमा सार्वजनिक भएको छ।

सुरेश राना मगरको शब्द तथा संगीत रहेको उक्त गीतमा गायिका शान्ति र प्रकाश थापाको रहेको छ ।

पछिल्लो समयमा गायिका शान्ति श्रीष र सुरेस रानाको क्यामेस्ट्री दर्शकले निकै रुचाएको देखिन्छ।

जुन तारा ,बिहे अघि दिन्न बरिलै ,फुल जस्तो मेरो जोबान , गल्छी झरेसी लगायत दर्जनौ गायिका मगरका हिट गीत बजारमा छन।

आफ्ना अघिका गीत जस्तै यो गीतलाई पनि दर्शकले माया गरिदिने आशा राखेको गायिकाले रंग दर्पण नेटवर्कलाई बताईन।

मुकेश नेपालीको कोरियोग्राफी  तथा निर्देशन रहेको भिडियोमा मनोज गुरुङ र चाहाना राना मगरको अभिनय देख्न सकिन्छ ।

सिनेमाटोग्राफर राजेश घिमिरेको र सम्पादन नवीन घर्ती मगरले गरेको यो मिठो गीत शान्ति श्रीस मगरको अफिसियल युटुबबाट बजारमा पठाईएको छ।
भिडियो