Gold
Bangad salyan

गोर्खा बाट काठमाण्डौ उडेको हेलिकोप्टर दुर्घटना ग्रस्त ,,

भदौ २३ , काठमान्डौ – गोर्खाबाट काठमान्डौ उडेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङ्को सत्यदेवी गाँउपालिकामा दुर्घटना ग्रस्त भयको छ। गोर्खाको मनास्लु क्षेत्रमा पर्यटक छोडेर काठमान्डौ फर्किदा शनिबार बिहान सानागाउँबाट २५ माइल क्रस गरेपछि सम्पर्कविहीन भएको गोर्खाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। दुर्घटना भएको भन्ने खबर आयपनी विस्तृत जानकारी भने आउन बाँकी छ ।