Gold
Bangad salyan

माता माँहालक्ष्मी मेडीकेयरको साधारण सभा सम्पन्न ,,

असोज ५ , काठमान्डौ – प्रतेक वर्ष जस्तै आफ्नो संस्थाले मनाउने गरेको वार्षिक साधारण सभा यो वर्ष पनि मनाईएको छ। माँहालक्ष्मी मेडिकेयरले आफ्नो संस्थाको वार्षिक साधारणसभा मानाएको हो। संस्थाकि चिएर पर्सन पदम कुमारी गुरुङ र अर्का चिएर पर्सन सुरेन्द्र बुढा थोकिको निमन्त्रणामा संस्थाको वार्षिक साधारणसभा सु -सम्पन्न भएको रंग दर्पण डटकम लाई जानकारी भएको हो। संस्थाले वार्षिक कार्यकालमा गरेका सफल कार्य र आफ्ना सबै सुभचिन्तक हरुसंग भेटघाट / छलफल गरेको छ। वैदेशिक रोजगार विभागका लागि स्वास्थ्य परिक्षन गरिने भरपर्दो माध्यमले लामो समयदेखि संचालनमा रहेको माँहालक्ष्मी मेडिकेयरलाई उपस्थित मान्यजनहरुले सफलताको सुभकामना ब्यक्त गरेका थिए।

माँहालक्ष्मी बाट वैदेशिक रोजगारीको लागि जाने कामदारको स्वास्थ्य जाँच अत्यधिक टेक्नोलोजी मेसिन र प्रविधिबाट परिक्षन गरिने र राम्रो रहेको संस्थाका सहयोगी ल्याब टेक्निसिएन जनक मगरले बताएका छन्। संस्थाले गल्फ भरि वैदेशिक रोजगारी जाने हरुकोलागि सम्पूर्ण सेवा सुविधायुक्त दिने गरेको छ । जो कोहिले पनि आफ्नो स्वास्थ्य परिक्षनको लागि निम्न स्थान र ठेगानामा सम्पर्क गरि आफ्नो स्वास्थ्य परिक्षन गर्न समेत संस्थाले आग्रह गरेको छ।

सिधा सम्पर्क : माता माँहालक्ष्मी मेडिकेयर रानीबारी मार्ग सामाखुसी काठमाण्डौ ,, टेली फोन न. 01-4352021

पदम कुमारी गुरुङ ,9846040172  सुरेन्द्र बुढाथोकी , 9860813545/9823376547