Gold
Bangad salyan

छक्का पन्जा ३ को ट्रेलर सार्बजानिक ,,

असोज ६ ,काठमान्डौ – चलचित्र छक्का पन्जा ३ ले काठमान्डौमा पत्रकार सम्लेमन गर्दै आफ्नो ट्रेलर सार्बजानिक गरेको छ। यो चलचित्र दशैको पहिलो दिन घटस्थापनाबाट रिलिज हुने भएको छ । चलचित्रका मुख्य कलाकारहरु दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी, लक्ष्मी गिरी लगायतको कमेडीलाई ट्रेलरमा स्थान दिइएको छ । चलचित्र कमेडी रुपमा प्रस्तुत गरियको छ। चलचित्रको रिलिज गीत बैना मारे पहिलो न. मा बोलको गीतले दर्शकको मन जितेको छ। चलचित्रको गीतले एक करोड भियुज नाघेको अवसरमा निर्माण पक्षले केक सेलिब्रेसन पनि गरेको थियो।यो चलचित्र यौटा ब्राण्डनै बनेको छ।