Gold
Bangad salyan

दोस्रो फ्लिममा मोटाएकि दिपिका ,,

असोज ९ , काठमान्डौ – हालै मात्र सार्वजानिक भएको चलचित्र छक्का पन्जा ३ को ट्रेलरमा दिपिकालाई दर्शकले देख्दा सबै छक्क परे। किन कि उनि चलचित्र ऐश्वर्य’ मा स्लिम थिइन् ।ऐश्वर्य देखाईमा सुन्दर नायिका भएको हुनाले उनलाई छक्का पन्जा ३ मा लगिएको पनि निर्माता नायक दिपक राज गिरि र निर्मात्री नायिका दिपा श्री निरौलाले बताएक थिए। पहिलो चलचित्रबाट नै आशा देखाएकी दीपिका दोश्रो चलचित्रका लागि खुलेर प्रचारमा लाग्न नसकेको टिप्पणी पनि गरिन्छ ।दिपिका खानपिनकि पनि सोकिन मानिन्छिन ।दिपिकालाई दोस्रो चलचित्र सम्ममा चालिस काटेका नायक परे अब भने तेस्रो चलचित्रमा कस्तो नायक पर्छन ।तेस्को पर्खाईमा दिपिका छिन।