नेकपा अध्यक्ष प्रचण्डको आज ६५ औ जन्मदिन ,,

मंसिर २६ ,काठमान्डौ – नेकपाका अध्यक्ष प्रचण्डको आज जन्मदिन परेको छ ।उनको आज ६५ औ जन्मदिन परेको हो। जन्मदिनमा विभिन्न पार्टीका नेता कार्यकर्ताले उनलाई सुभकामना दिएका छन्।

वि स , २०११ मंसिर २६ कास्कीको ढिकुरपोखरीमा उनको जन्म भएको थियो। बाबु मुक्ति राम र माता भवानीका ज्येस्ठ सुपुत्र प्रचण्डको नाम कक्षा १० सम्म पढ्दा छविलाल दाहाल थियो ।तेस्पछि नाम परिवर्तन गरेर पुस्कमल दाहाल भयो साथै जनयुद्दका नायक अहिले प्रचण्ड भनेर चिनिन्छन।

पुर्व प्रधानमन्त्री प्रचण्डको मुख्य नेतृत्वमा जनाअन्दोलन भयो ,जुन आज सम्म पनि कायमै छ ।प्रचण्डको नेतृत्वमा अहिले देशमा वामपन्थीहरु एक भएका छन्। ६५ औ वसन्तसम्म प्रचण्डको जिबनमा अनगिन्ति घुम्ती मोड हरु छन् ।

प्रचण्ड २०२८ बाट राजनीतिमा अग्रसर भए, २०५२ सालदेखि राजनीति केन्द्रमा आएका थिय ।जनयुद्दकालिन अवस्था देखि शान्ति प्रक्रियामा आईसकेपनि प्रचण्ड राजनीतिक शक्ति केन्द्रको केन्द्रमा देखिएका छन् । प्रचण्डले ४४ वर्ष सम्ममा सक्रिय राजनीति र २५ वर्ष भूमिगत जीवन बिताएका हुन् ।

प्रचण्डका नेपालि क्रान्तिमा समस्या भाग ९ १ ,२ , ३ ३० , सस्कृति ,कला सौन्दर्य , चिन्तन छानीएका रचनाहरु खण्ड १ र २ लगाएतका पुस्तक प्रकाशित छन् ।जन्मदिनको असिम सुभकामना छ कमरेड रंग दर्पण को तर्फा बाट लाल सलाम ।