सुनिल ग्रोवरले कपिललाई भने बिहे नगर्दा खुब जोक मार्थे अब पत्ता चल्छ ,,
हालै द कपिल शर्मा शोका संचालक कपिल शर्माले बिहे गरेका छन् । बिहेको सुभकामना दिदै उनका हितेशी मित्र सुनिल ग्रोभरले कपिललाई भनेका छन् ।
पहिले बिहे नगर्दा खुब बिहेको कुरा गर्दा अरुलाई हिस्सी उडाउथे अब थाहा हुन्छ । कि बिहे के हो भनेर ।साथै सुनिलले यो पनि भनेका छन्, बल्ल बिहेमा ईण्ट्रि भयो अब आफै पत्ता लाग्छ ।
साथै सुनिल कपिलको बिहेमा पन्जाब नजाने र मुम्बईमा सहाभागी हुने जानकारी गरेका छन् ।कपिलले पन्जाब पछि मुम्बईमा यौटा फङ् सन् राखेका छन् ।द कपिल शर्मा शोमा संगै काम गरेका सुनिल र कपिल बीच मनमुटाव भयको लामो समय भयको छ ।
यो बिचमा कपिलले सुनिललाई माफी पनि मागेका थिए ।सुनिलले अहिले कानपुर वाले खुरानामा चाचाको भूमिका गरेर सबैलाई हसाउने गरेका छन् ।

