सहयोगी संस्था नेपालको जरुरि सुचना

Naumule

रंग दर्पण ८ फाल्गुन – सहयोगी संस्था नेपाल को आयोजना मा हुन गैरहेको बार्षिक बृहत बनभोज तथा सम्मान  कार्यक्रम मा अनिबार्य उपस्थिथि होईदिन हुन हार्दिक अपिल छ ।सम्पूर्ण प्राबिधिक कलाकारहरु गायक / गाईकाहरु निर्देशकहरु र अन्य छेत्र हरुमा आबद्द मान्यजन हरुमा सुचना गरियको छ कि बिशेस गरि सबै कलाकार हरु र सम्मानजनक व्यक्तिहरुसंग परस्पर भेटघाट र माया साटा साट र प्राबिधिहरुको सुरछ्या को लागि यौटा सुरुवाती पाईला भयको कारणले जसरि भयपनी अनिबार्य रुपमा उपस्थिति होईदिन आग्रह छ ।साथै कार्यकर्म को लागि सबै प्रति पत्राचार गरियको छ ,यदि कसैलाई पत्राचार गर्दा सुचना नपुगेको भय यसै सूचनालाई आधार मानि उपस्थिति होइदिन हुन बिनम्र अनुरोध गरिन्छ ।यस कार्यक्रम मा हामीले ५ जनालाई सम्मान कार्यक्रम पनि राखियको जानकारी गराईन्छ ।
कार्यक्रमका आकर्षकहरु …….

 

१. फुटबल खेल
२ . क्रिकेट
३ . ख्याती प्राप्त कलाकार को बेजोड प्रस्तुति /दोहोरि
४ . महिला हरुको लागि फरक- फरक खेल हरु
सम्पर्क स्थान : २०७४ फाल्गुन १५ गत्ते – गोदावरी फुटबल ग्राउण्ड
समय : बिहान ८ बजे

Gurvakot


सम्पर्क व्यक्ति :   कार्यक्रम सयोजक श्याम मल्ल ,  ९८५१०६०६१६,९८४१७६१७१६ ,९८६१५६१०४८

शम्भु चालिसे , सचिब – ९८५१०६१२१८

आयोजक : सहयोगी संस्था नेपाल

 

Bangad kupinde