suekhet
bheriad

बाघी २ को ट्रेलर सार्वजानिक ,,

lekabesi

रंग दर्पण ९ फाल्गुन – हिरोपन्ति , बाघी जस्ता फ्लिम बाट हिट मा आयका नायक टाइगर सर्फ को बाघी २ निर्माण कार्य सकिदै छ  ।ज्याकी सर्फ का छोरा टाईगर सर्फ हिन्दुस्थानमा अहिले निकै चर्चामा छन् ,आउदो ३० मार्च बाट रिलिज हुने बाघी २ को ट्रेलर सार्वजानिक गरियको छ ।