Simta
Simta

सिरहाको यक होटेलमा बम बिस्फोट ,,

रंग दर्पण १० फाल्गुन – लहान : नया सरकार गठन भय लगतै देसको विभिन्न ठाँउमा नाम बिस्फोट हत्या बलात्कार जस्ता घटना बढ्दो क्रममा भयका छन् यो सम्बन्धि भने सरकारले तेती कुनै चासो नदियको देखिछ आज मात्र सिरहाको लहान नगरपालिकाको मुख्य बजार क्षेत्रमै बम विस्फोट भएको छ। बिहीबार दिउँसो प्रेसर कुकर बम विस्फोट हुँदा लहान १ का ४५ वर्षीय अनिल अग्रवाल घाइते भएका छन्।विस्फोटको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।लहान बजारको मुख्य चोकमा रहेको मारुती होटल अगाडि बम विस्फोट भएको हो घटनाको थप विवरण आउँन बाँकी छ।

Simta

टाउको र गर्धनमा चोट लागेका अग्रवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइराखेको छ।इलाका प्रहरी कार्यालय लहानका डीएसपी गणेश चन्दका अनुसार बम विस्फोट भएको स्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गोहित समूहको पर्चा भेटिएको छ।