बिबादमा परेको चलचित्र ‘ पद्यावत’यो बर्सकै हिट किन भयो हेर्नुहोस भिडियो

रंग दर्पण १० फाल्गुन -मुम्बई : यो बर्ष हिन्दि फ्लिम पद्यावोत ले शिखर चुम्न सफल भयको छ । यानिकी यो फ्लिम हिन्दुस्थानमा खुबै चर्चामा छ , धेरै फलेको डाली नुघ्छ भनेजस्तै रिलिज को क्रममा भने विवाद परेको फ्लिम अहिले जता ततै सबैको मन जित्न सफल भयर पनि हिट लिस्टमा परेको छ  । तर रिलिजपछि दर्शले फिल्मलाई गतिलै साथ दिए । फलस्वरुप फिल्मले २ सय ७५ करोड भारु कमाई गरेको छ ।

रणवीर सिंह, दिपिका पादुकोण, शाहिद कपुर अभिनित फिल्मले सफलता हासिल गरेको खुशीमा २४ फेब्रुअरीमा निर्देशक भन्सालीले विशेष पार्टी गर्ने भएका छन् । २४ फेब्रुअरी उनको ५५ औ जन्मदिन पनि हो ।

उनले यसपालीको पार्टी कुनै तारे होटलमा होइन, समुद्रको विचमा गर्ने योजना बनाएका छन् । पार्टीमा सहभागी टिमलाई रेष्टुरेन्टसहितको जहाजमा राखेर बान्द्राबाट हिँडाउने छन् । बीचमा पुगेपछि जहाज रोकिने छ ।

lekbesi

यो आफैमा विशेष खालको जहाज छ । यसमा प्रशस्त मात्रामा खुल्ला स्थान रहेको छ भने प्राइभेट डाइनिङ एरिया पनि छ । समुद्रमा कुद्ने यो रेस्टुरेन्टको विशेषता भनेको सबै खालका परिकार पाइनु हो । यो रेष्टुरेन्टमा ३० एमएलको ब्ल्याक लेबलको ६७० रुपैंया पर्छ भने एक प्लेट पास्ताको मुल्य पाँच सय रुपैया