surkhet

सिङ्गारु (टप्पा) गीत भिडियो सहित ,,

surkhet

रंग दर्पण १३ फाल्गुन – तोला साहीले ख्याल मानौला बोलको टप्पा गीत सार्बजनिक भयको छ। पुराना गीत संगीतको जगेर्ना गर्ने गरि बनाईयको मौलिक गीत प्रेम   बहादुर बुढामगर र कमला पुन मगर को स्वोर रहेको छ। प्राय आफनै मौलिक भाषालाई जगेर्ना गर्ने गरि थुप्रै गीत मा स्वोर भर्नु भयका र संगीत पनि आफै गर्ने बुढा मगरले यो गीत मा पनि आफ्नै लय संगीत भर्नु भयको छ। याम गुरुङ को निर्देसन रहेको गीतमा करन चैसिर ले छायांकन गरेका छन् भने ललित मगर र तारा पुन को कुशल अभिनय रहेको छ। साथै यस गीत लाई एभरेस्ट गोर्खा ईनट्रेटमेन्ट प्रा .लि ले बजार बेबस्थापन गरको छ ।

Gorkha

गीत हेर्न यहाँ थिच्नुहोस

salyan