Simta
Gurvakot
Gurvakot

सामाजिक सेवा उदेश्यको लागि चलचित्र छक्का पन्जा २ भोलिबाट रिलिज गरिदै ,,

चलचित्र छक्का पन्जा २ भोलिबाट वैशाख १३ गते हलमा प्रदर्शन गर्न लागिएको छ ।  यो यौटा ब्रान्ड चलचित्र हो चलचित्र १ देखि चलचित्र तिन निर्माण भयर पनि हलमा प्रदर्शन भईसकेका छन् ।

Simta

जसले बक्स अफिसमा राम्रो कमाईपनि गरेका हुन् ,यो निर्माता टिमले फेरी चलचित्र छ माया छप्ककै निर्माण गर्ने घोसना समेत गरेको छ ।  चलचित्र प्रदर्शन पछि लामो समयसम्म युटुबमा नराखेको भनेर सबैले गुनासो गरेका छन् ।

lekbesi

तर भोलि देखि प्रदर्शन हुन लागेको चलचित्र छक्का पन्जा २ आफुहरुको लागि नभई सामाजिक सेवा उदेश्यको लागि भनेर प्रदर्शन गर्न लागिएको निर्देशक दिपा श्री निरौलाले रंग दर्पणलाई जानकारी गरिन ।

यसको ठुलो हिस्सा रबि लामिछानेले निर्माण गर्ने रास्कोट हस्पिटललाई दिने निर्माण पक्ष लगायत हामीले निर्णय गरेका छौ उनले भनिन ।चचित्रलाई दिपा श्री निरौलाले निर्देशन गरेकी हुन् चलचित्रमा दिपक राज गिरि ,स्वस्तिमा खडका , बुद्दि तामाङ्ग , माग्ने बुढा , जितु नेपाल लगाएता कलाकारको अभिनय छ ।