चलचित्र कोकाकोलामा सन्नी ,,

बलिउड चलचित्रमा पर्या आईटम गीतमा नाच्ने सन्नी अब चलचित्रमा देखिने पक्का भयको छ। साचिकै भन्ने हो भने सन्नीलाई चलचित्र कमै पाउने गर्छिन ।

हालमात्र उनको हातमा एउता चलचित्र हात परेको छ ।सन्नीले ‘कोकाकोला’ नामक चलचित्रमा काम गर्ने पक्का भएका भएपछि साईन गरेकी हुन् । चलचित्रमा अन्य कालाकारको नाम छनोटहुन बाँकी नै रहेको चलचित्रको निर्माण पक्षले जानकारी गरेको छ ।
यो चलचित्रको छायांकन जुनबाट सुरु हुने बताइएको छ । यो चलचित्रको छायांकन देहरादुन, हरिद्धार लगायतका स्थानमा गरिनेछ । यो चलचित्र युवापुस्तालाई हेरेर निर्माण हुने छ सन्नीले एक नेपालि चलचित्रमा पनि आईटम डान्स गरेकी थीइन ।
