suekhet
bheriad

कोटेश्वरको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि ,,

lekabesi

वैशाख २३ , काठमान्डौ – काठमान्डौको कोटेश्वरस्थित बीच सडकमा भेटिएको भनिएको शंकास्पद वस्तु बम नै भएको पुष्टि भएको छ ।

नेपालि सेनाको डिस्पोजल टोलीले चेक जाँच गरेपछि झोलामा भेटिएको बस्तु इम्प्रोभाइस एक्सपोल्सोभि डिभाइस ( टाइम आईडी) सानो घरेलु बम रहेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

संकास्पद देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए केहि बेर सम्म सवार यात्रु देखि पैदल यात्री हतास सम्म भयका थिय । जडिबुटीतर्फ जाने बाटोमा भेटिएको शंकास्पद झोला सेनाको टोलीले सोमबार राती डिस्पोज गरेको छ ।