suekhet
bheriad

सामना शाह भन्छिन चुरोट मात्र हैन मन पनि जलाईदिनछु ,,

lekabesi

रंग दर्पण १६ फागुन – सामना शाहको चुरोट सल्काउने बोलको गीत बजारमा सार्बजानिक गरियको छ ।  मिठा- मिठा मन छुने शब्द बाट अगाडी बढ्ने चासो राख्ने र आधुनिक जेनेरेसनलाई सुहाउदा लोक पिरती का लय ,शब्द कोर्ने सामानले चुरोट सल्काउने बोलको गीतमा आफ्नो मिठो शब्द  दियकि छन् ।उनले थुप्रै गीतमा लय गरेकी छन यक पछि अर्को गीत बजारमा आउने पनि उनले बताईन । दिपेन्द्र शाह को लय मा उनले चुरोट सल्काउने भन्दै शब्द कोरेकी छन् ।

चुरोट सल्काउने भन्दै सज्जन धामीले संगीत गरेको गीतमा स्वोर पनि सज्जन को रहेको छ बिक्रम चौहानले निर्देसन गरेको गीतमा प्रकाश खड्काले छायांकन गरेकाछन ।वाउ नेपाल ले बजार बेबस्थापन गरेको गीतमा प्रकाश /रिचा को अभिनय छ साथै सज्जन लाई पनि फिचरिंगमा देखाईयको छ ।

भिडियो हेर्न लिङ्क थिच्नुहोस,,