रेडियो अडियो को आयोजनामा होलि बिशेष नयाँ वानेश्वर मा ,,

रंग दर्पण १७ फागुन, काठमाडौं : नयाँ वानेश्वर चोकमा महजोडी मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्यलगायतको समूहले होली खेलेको छ । रेडियो अडियोको आयोजनामा भएको होली कार्यक्रममा प्रदर्शोन्मुख चलचित्र ‘शत्रुगते’ विषेश थियो ।

महजोडीका अतिरिक्त ‘शत्रुगते’ मा अभिनय गरेका नरेन्द्र कंशाकार, आँचल शर्मालगायत अन्य प्राविधिक सहभागी थिए । कलाकारसंगै सर्वसाधारण पनि सहभागएी भए ।

lekbesi

अभिनेत्री करिष्मा मानन्धरको गोदावरीमा पनि होली विषेश कार्यक्रम छ । नयाँ नेपाल पार्टीकी नेतृ समेत रहेकी करिष्माले हरेक वर्ष आफ्नै निवासमा होली विषेश कार्यक्रम गर्दै आएकी छिन् ।
साथै नया वानेश्वोर मा धेरै कलाकार लगायत अन्य टीमले होलि मनाई रहेको छ ।