suekhet
bheriad

एसईई पूरक परीक्षाको मिति सर्‍यो ,,

lekabesi

साउन २२ , काठमान्डौ – एसईई पूरक परीक्षाको तालिका संशोधन गरि मिति सरेको रास्ट्रीय परिक्षा बोर्ड जानकारी गरेको छ।

यसअघि साउन २६ र २७ का लागि ताेकिएकाे परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको हो । परीक्षाको सेडिउल भने बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।

सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी पूरक (ग्रेड वृद्धि) परीक्षामा सहभागी हुन पाउने छन् ।

२ विषयमा अनुपस्थित विद्यार्थीले पनि परीक्षामा सहभागी भएर लाभ लिन सक्ने बोर्डले जनाएको छ । भदौ १ गते अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने छ ।

शिक्षा इज्ञान तथा प्रविर्धि मन्त्रालयको च.न ६७७ मिति २०७७ / ३ / २० को निर्देशानुसार यो सुचना प्रकाशित गरिएको परिक्षा बोर्डले जनाएको छ।

परिक्षा समबन्धि जानकारी लिन वा कुनै कुरामा अस्पस्ट भएमा परिक्षा नियन्त्रण कार्यालयको वेवमा हेर्नापानी जानकारी गरिएको छ।www.see.gov.np