Gold

लै बरी लै लै कमेडी तिज गितलाई अत्यधिक रुचाईयो ,,

Naumule Migrate

गत वर्ष जस्तै यो वर्षपनि तीजका गितहरु दिनहु रिलिज हुने गरेका छन् । तीज गीतका भिडियो निर्माण हुने क्रममा फरक शैलीमा निर्माण गरिएको तिज गित लै बरी लै लै बोलको गितलाई दर्शकले छोटो समयमै अत्यधिक मन पराएको प्रतिक्रिया दिएका हुन् ।

कमेडीमा निर्माण गरिएको यो भिडियोमा गायक मिन प्रकाश ओलीको स्वर संगै शब्द लयपनि ओलीकै रहेको छ।  साथमा छवि क्षेत्रिको स्वर रहेको छ।

जनक अधिकारिले छायांकन गरेको उक्त भिडियोमा संगम छन्त्यालको कोरियोग्राफर रहेको छ भने सुजन लामाको निर्देशन रहेको छ ।

रंग दर्पण ईन्टरटेनमेन्टको निर्माण वितरक रहेको तिज गितमा चर्चित कमेडीयन बिमली , दिनेश लामा कमेडीमा प्रस्तुत भयका छन् । भने साथमा कोमल ,बिशाल ,दिपा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

गीतको सम्पादन रबिन बिकले गरेका हुन्।  गितमा काठमान्डौको मनमैजु मन्दिर लगायतका क्षेत्रमा छायांकन गरिएको हो।

तिज गितहरुमध्य सार्वजानिक गरियको गित लै बरी लै लैलाई दर्शकले राम्रो र मनोरंजनको प्रतिक्रिया दिएका छन् ।

हेर्नुहोस भिडियो ,,

Naumule Badhipahiro