Simta
Gurvakot
Gurvakot

चर्चित गायिका टिका पुनको यो वियोगान्त गीतले सबैलाई रुवायो हेर्नुहोस यो भिडियो ,,

नेपालि गित संगीतकि चर्चित अनि सबैको प्यारी गायिका टिका पुनले सम्पूर्ण नेपालीलाई रुवाउने गित सार्वजानिक गरेकी छिन।

गायिका पुनले एक दु:खद घटनाको वियोगान्त गितको भिडियो बजारमा सार्वजानिक गरेकी हुन् ।

हुम्लाको खार्पुनाथ गाँउपालिका ५ मा लु १ च ७१६६ न.को जिप कर्णाली नदीमा खस्दा खार्पुनाथ गाँउपालिकाकि उपाध्यक्ष सिन्दू हमाल शाही सहित ११ जनाको असामयानिक निधन भयको थियो ।

lekbesi

कर्णाली नदीमा जिप बेपता भयर सबैलाई मर्माहित बनाउने त्यो घटनालाई समेट्दै गायिका टिका पुन र अर्जुन भण्डारीको मर्मस्पर्सि गीत यांग्चुका छाल बोलको भिडियो बजारमा सार्वजनिक गरिएको छ।

Simta

गितमा अर्जुन भण्डारीको संगीत छ, भने अदन बोहराको शब्दलेखन छ ।उदिराम खडकाको निर्देशन यो दुखान्त भिडियोमा विवेक खडकाको छायांकन छ।

विवेक खडकाको सम्पादन रहेको यो भिडियोलाई नेपाली कल्चरल एनड रिसर्च सेन्टरले निर्माण गरेको हो ।

गितलाई गायिका टिका पुनको युटुब च्यानलबाट बजारमा पठाईएको छ ।भिडियो हेर्दा सबैको मन रुने गरेको दर्शकले प्रतिक्रिया सार्वाजानिक गरेका छन् ।

हजुरपनि हेर्नुहोस यो भिडियो ,,