Simta
Gurvakot
Gurvakot

वि व्य सका अध्यक्ष र प्रअ घुस रकमसहित पक्राउ ,,

साउन ३१ , नवलपारासी – पश्चिम नवलपरासीको एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६५ हजार घुस सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका,३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् ।

Simta

शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए ।

lekbesi

अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट दुवै जनालाई पक्राउ गरेको थियो । प्रहरीले अनुहरुलई थप अनुसधान गरिरहेको छ।