suekhet
bheriad

अरुणखोलाको पुलक कारण २४ घण्टादेखि यात्रु भोक भोकै ,,

lekabesi

साउन ३१ , काठमान्डौ – अरुणखोलामा ट्रक ठोक्किएर पुल भाँचिएपछि डाइभर्सन बनाएर बिहीबार साँझबाट सवारी पास गराइएको छ ।

तर, डाइभर्सन सञ्चालनमा आएको केही समयमा नै पानीले क्षति पुर्‍याएपछि फेरी यातायात अवरुद्ध हुन पुगेको छ ।

डाइभर्सन पानीले बगाएपछि अरुणखोलाबाट पूर्व-पश्चिम दुवैतर्फ ४/५ किलोमिटर लामो जाम लागेको छ।

दुवैतर्फ सवारी साधन जंगलमा रोकिँदा यात्रुहरु २४ घण्टादेखि बाटोमा अलपत्र भई भोकै र पानि समेत खान नपाएको गुनासो गरेका छन्।