suekhet
bheriad

बडा दशैको सुअवसर पारेर राजु परियार र टिका पुनको गित मनचोर्यो रिलिज ,,

lekabesi

नेपालि हरुको सबै भन्दा ठुलो महान पर्व बडा दशैँ नजिकिदै गरेको छ  ।अवसरमै नेपाली लोकदोहोरी क्षेत्रका बादशाह राजु परियार र टिका पुनको स्वरमा सुसजित लोक दोहोरि गित मनचोर्यो मायाले सार्वजनिक गरिएको छ ।

कुनै समयमा लोकदोहोरि क्षेत्रमा एकात्मक राज कब्जा गरेका राजु परियारको नाम सधै सबै नेपालीको मन मुटुमा देश देखि विदेशमा गुज्निने गर्दछ ।

माया प्रिती देखि जात जातिका गितबाट दर्शकको मन जित्न सफल गायक हुन् राजु परियार । बजारमा उनका हजारौ गितले स्थान ओगटेका छन् भने लोक दोहोरि क्षेत्रमा राजु परियारजति अहिले सम्म कोहिपनि आउन नसकेको दर्शकले प्रतिक्रिया दिने गरेको पाईन्छ ।

 

, तेस्तै गायिका हरुमा पनि टिका पुनको स्वर नसुन्ने कोहि पनि छैनन् , ।टिका पुनको स्वरलाई दर्शकले कोइलिको रुपमा र सधै एक ढंगले लिने गरेको पाईन्छ  ।

केहि दिनमात्र अगाडी महिला हरुको पर्व तिजगितमा टिका पुनले एकल स्वर दिएको माईतिको देश गितले एक्लौटि छैठौ छाया छवि अवार्ड प्राप्त गरेको थियो  ।

गायिका पुनका हजारौ गितले नेपालको कुना कन्दरामा सबै नेपालिको मन जित्न सफल भएका छन् । भने ,आज मात्र सार्वजानिक भयको यो गितले पनि बजार र दर्शकको मन ढुक्कले जित्ने आसा गरिएको छ ।

राजु परियार , टिकापुन ईज कम ब्याकको प्रतिक्रिया पाएको यो गितलाई भने हिमसम्झौता डिजिटलले उच्चस्तरिय भिडियो निर्माण गरेको छ  ।

प्रतिक सिंहको शब्द / संगीतमा दशैँ तिहारका झझल्को सहित माया प्रेमको कथाहरु पनि समेटीएका छन्  ।मौसम हिमालीको कोरियोग्राफरलाई कारण चैसिरले सिनेमाट्रोग्राफी गरेका हुन् ।

मनोज कार्कीको सम्पादनमा करिश्मा ढकाल , प्रतिक सिंह ,जितेन्द्र थापा ,राजन मगरको नो नाचलाई हेर्नुहोस भिडियो सहित ।