सुर्खेतमा श्रीमानले गरे श्रीमतीको ह,त्या
साउन ११

सुर्खेत – सुर्खेतमा ४२ वर्षीय पुरूषले श्रीमतीको ह,त्या गरेका छन् ।
वीरेन्द्रनगर-१३ करेखोलाका ४२ वर्षीय दानसिंह ठाडाले आइतबार विहान १:३० बजे आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको ह”त्या गरेका हुन्।
घटना लगत्तै उनले प्रहरीलाई फोन गरेर ह,त्याको खबर गरेका थिए । घटना के कारण भने खुलेको छैन।

