Gold
Bangad salyan

सुर्खेतमा अपरिचित व्याक्तीबाट आँखा मै चक्कु प्रहार गरि फरार

साउन १०

Salyan

सुर्खेत – सुर्ख़ेतमा दादागिरी मौलाउदो देखीएको छ। आजै बिहान अपरिचित दुई जना व्याक्तीले सुर्खेतको मगलगढि चौकमा चक्कु प्रहार गरि गरि भागेका छन।

शनिवार बिहान  चक्कु प्रहार गर्दा लेकबेशि नगरपालिका वडा न ६ बस्ने ललित परियार गम्भीर घाईते भएका छन।
ललितको आँखा मै चक्कु प्रहार गरिएको छ।

प्रदेश अस्पताल सुर्खेतमा आखामै प्रहार भएको चक्कु निकाल्न नसकेपछि घाईते परियारलाई नेपालगज रिफर गरिएको छ ।

पछिल्लो समय कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हत्या , हिंसा , लुट , बलात्कार कुटपिट लगायतका घटना बढिरहेको देखिन्छ ।