अत्यधिक गर्मीका कारण १४ सय फ्रान्सेलीको मृतु ,,

भदौ २३ ,काठमान्डौ – अत्यधिक गर्मीका कारण फ्रान्समा १४ सय भन्दा बढीको मृत्यु भएको छ । अत्यधिक तातो सहन नसकेर बिरामी भएका हरुलाई उपचारको क्रममा मृतु भयको सीएनएनले जनाएको छ।

सीएनएनले दिएको जानकारी अनुसार फ्रान्समा जुन २४ बाट जुलाई ७ सम्म र जुलाई २१ देखि २७ सम्म अत्यधिक तातो भई हिट वेभ्स’का कारण मृत्यु भएको समाचार उल्लेख छ ।

यो संख्या अन्य वर्षको भन्दा ९.१ प्रतिशतले बढी रहेको फ्रान्सको स्वास्थ्य मन्त्रालयको तथ्यांकले ।उद्धृत गरेको छ ।यो वर्षको गर्मी सुरु भएयता फ्रान्समा मात्र नभई अन्य युरोपेली मुलुकमा समेत तापक्रम बढ्दो छ यो हाल सम्मकै अध्यधिक गर्मि हो ।

lekbesi