suekhet
bheriad

राजावादी ज्ञानेन्द्र शाहीको गालीगलौज र अपशब्द सहेर बस्दैनौ कारबाही गरेर देखाउछौ दीपशिखा ,

lekabesi

भदौ २९ , काठमान्डौ – राजावादी ज्ञानेन्द्र शाहीको गालि गलौज सहेर नबस्ने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताएका छन् ।

आफुलाई सामाजिक अभियन्ता भन्ने ग्यान्नेद्र शाहीले पर्यटन मन्त्रि योगेश भट्टराईमाथि हिजो साँझ नेपाल्जंग विमानस्थलमा दुर्व्यवहार गरेका थिए ।

दिप शिखाले आफ्नो सामाजिक संजालमा लेखेका छन्। शाहीले गरेका तेस्ता हर्कत र गालि गलैज सहेर बस्न सकिन्न ।मन्त्रि योगेश भट्टराईले १५ मिनेट ढिलो प्लेन चढ्नको प्रस्टीकरण दिएर माफी मागी सक्नु भयको छ ।

राजावादी ज्ञानेन्द्र शाहीले गरेका गालि गलैज लाई तत्काल कारबाही गरिने दिपसिखाले बताएका छन् ।मन्त्रि भट्टराईलाई राजावादी शाहीका भरौटे हरुले चोर , मोज मस्ती गर्न गको तेरो बाउको प्लेन हो जस्ता गालि गरेका छन्। संगै हाका हाकी मन्त्रिलाई नेपालगंजमा राम धुलाई गरियो जस्ता स्टाटस लेखेका छन्।