suekhet
bheriad

खुमन अधिकारिको मौलिक देउसी भैलोले देश देखि विदेशमा पायो चर्चा ,,

lekabesi

असोज २६ , काठमान्डौ – वास्तवमा हुने भनेका दशैँ भैलो गित यीहुन् ,जसले मौलिकतालाई स्थान दिएको हुन्छ र गाँउ घरको झल्को मेटाउछ,।

लोकदोहोरि , सारंगी संसार , पन्चेबाजामा चलेको मौलिक गितहरु हराउदै गएको पाईन्छ। जसले गर्दा हाम्रो परम्परानै समाप्त हुने होकी भन्ने समेतपनि सबैलाई डर छ ।

,आज भोलिका गितहरुमा बियर र रक्सिका कुरालाई गित बनाएर भैलो गित भनेर बजारमा सार्वजनिक गरेपनि देखिन्छ ।

,जसले मौलिकता हन समाजमा विकृति ल्याएको दर्शकको बुझाई छ ,।यस्तै क्रममा चर्चित लोक गायक खुमन अधिकारिले बजारमा ल्याएको देउसी भैलो गितले देश देखि विदेश सम्म चर्चा कमाएको छ ।

भलेनी आगनमा बोलको गितले नेपालि समाजको वास्तविकता र मौलिकतालाई टप्पक टिपेर दर्शकको मनजित्न सफल भएको हो ,।

खुमन अधिकारि चर्चाको शिखरमा पुगिसकेका लोक गायक हुन् , उनि भन्छन म जहिले पनि मौलिकता पनका गित गाउने गर्छु ,।

जुन गितले हाम्रो परम्परालाई झल्काओस ,किन कि हामीले हाम्रो रितिरिवाजलाई बचाउन सकेमात्र भावीपुस्ता र पछाडी आउने कलाकारहरुले पनि यहि सिक्ने छन् उनले रंग दर्पणको संवादमा भने।

यो गितमा खुमन अधिकारि र समिक्षा अधिकारिको स्वर रहेको छ, बिष्णु न्यौपानेको संगीतमा नन्दराम परियारको शब्द लेख्न छ ,।

विदेशबाट नेपाल आउन नपाएपनि यो गित हेरेर भैलो गित र दशैँ तिहार नेपालमा आएको मसहसुस नेपालि गरेको समेत प्रतिक्रिया छ , ।

मौसम हिमालीको निर्देशनमा हरिश महराको छायांकन तथा धुर्ब हिमाली ,सुप्रिया कटुवाल ,जित सरु मगर ,शर्मिला धिकारीको अभिनय देख्न सकिन्छ ।

भने अन्य कलाकारहरुको पनि अभिनय छ। मनोज कार्कीको सम्पादन भिडियो हिमसम्झौता डिजिटलको ब्यानरमा निर्माण बजार व्यवस्थापन गरिएको यो भिडियो हजुरपनि तिहारको झल्को मेटाउने गित हेर्नुहोस।