Simta
Gurvakot
Gurvakot

कास्की २ बाट कांग्रेस नेता धनराज गुरुङ चुनाव नलड्ने ,,

कार्तिक २० ,काठमान्डौ – कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा नेपालि कांग्रेसले धनराज गुरुङलाई उमेद्वार नबाउने भएको छ ,।केहि दिनयता उनको उमेद्वारको निकै चर्चा भईरहेको थियो ।

,चर्चाकै बेला धनराज गुरुङ आफैले आफु कास्की २ बाट चुनाव नलड्ने सामाजिक संजाल मार्फतपनि जानकारी गरेका हुन् ,।उनले भनेका छन् ।

Simta

मेरो जताततै उमेद्वारीको चर्चा भईरहेको बेला म उमेद्वारबाट पछि सरेको छु म पदाधिकारी बैठकमा बसेर पनि यो कुरा गरेको छु। बल्कि स्थानियस्तरबाटनै उमेद्वार घोसित गर्न राम्रो होला भन्ने ठानेको प्रतिक्रिया दिएका हुन् पूर्वसभासद गुरुङ स्याङ्जाका हुन् ।

lekbesi

कास्की २ मा कसलाई उम्मेदवार बनाउने भन्नेमा काँग्रेसका शीर्ष नेताहरु विभाजित छन् । मंगलबार दिनभर बसेको काँग्रेस पदाधिकारी बैठकमा समेत कुरा नमिलेपछि बैठक आज पनि बसिरहेको छ ।