Gold

गोरखाली सेना बोल्यो भारतको मुटु थर्कियो ,मोदीले बोलाए आकस्मिक बैठक ,

Naumule Migrate

कार्तिक २२ ,काठमान्डौ – भारतले आफ्नो हाल प्रकासित नक्सामा नेपाली भू भागको कालापानी लिपुलेखलाई समेटेपछि चौतर्फी विरोध भईरहेको छ ,।

आज नेपालका विभिन्न जिल्लामा भारतीय विस्तारवाद मुर्दावाद नारा घनकिएका छन् भने आज काठमान्डौ स्थित भारतीय राजदुतावास घेराउ गरि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ।

,कालापानी लिपुलेख लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा राखेपछि सरकार र प्रतिपक्षिका नेता पनि आक्रोसित छन् ,।आजमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले विवादबारे छलफल गर्न वालुवाटारमा सर्वदलिय बैठक आवहान गरेका छन् ।

,तेसै क्रममा आफ्नो सिमानामा भारतले अतिक्रमण गरेको भन्दै नेपालि सेनाले मुख खोलेको छ ।आफ्नो सार्बभौम सत्तामा भारतले हस्तक्षेप गरेको भन्दै भारतमा कार्यरत नेपालि गोरखाली सेनाले अति गरे भारतबाटनै जवाफ दिनसक्ने र लड्न सक्ने जवाफ दिएको छ।

,हाल भारतमा नेपालबाट लाखौको संख्यामा नेपालि गोरखाली सेना कार्यरत छन्। नेपालि भुमि कालापानी लिपुलेख मात्र नभई पुर्व टिस्टा काङ्गडा समेतलाई नेपालको भुमि बनाउन सक्ने आफुहरुमा क्षमता र आँट रहेको गोरखाली सेनाले बोलेको छ ।

विगतको ईतिहासमा नेपालि अंग्रेज संग लडेर आफ्नो सिमाना बचाउ गरेको भारतलाई स्मरण गराउदै सेनाले भनेको छ, भारतले बारम- बार नेपाललाई थिचो मिचोमा पारिरहेको छ ।

तत्काल कालापानी लिपुलेख नेपालको भू भाग हो भन्दै जवाफ नदिए र भारतको नक्साबाट नेपाली भू भाग नहटाए तेस्को जवाफ सेनाले जवाफी दिने बताएको छ ,।

साथै गोरखाली सेनाले नेपाल सरकार समेतलाई चुनौती बोलेको छ ।सरकारले मात्र सिमानामा अगाडी बढ्नुस भने हामि तयार छौ ,।

नालापानी युद्दमा हाम्रो पुर्खाले लडेको र भागेको ब्यथा नेपालीको कथा सबैलाई ध्यान जाओस भन्दै आ आफ्नो ठाँउ ठाँउ नाता आफु संग जुन जे हतियार छ ।तेही उठाएर लड्न समेत आवहान गरेको छ।

पुर्खाले राखेका खुँडा आफ्नो भुमि फिर्ता लिन उठी हालौ नेपालि सब भन्दै नेपालि सेना जंगीएको छ। भारतको अतिक्रम अब आफुहरुले सहरे नबस्ने समेत सेनाले बोलेको छ।

सेनाको यस्तो जवाफले भारतमा तरङ्ग पैदा ल्याईदिएको छ ,भने बलिउड कलाकार सम्मले भारतले नेपालमा अन्या गरेको जानकारी गरेका छन् ,।

सेनाको यस्तो जानकारी पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक बैठक समेत आवहान गरेको भारतीय समाचारमा उल्लेख छ ।

Naumule Badhipahiro