सिमानामा घन्कियो गायक ऋषि अधिकारिको नालापानीमा जय जय काली आयो आयो गोरखाली ,,
कार्तिक २२ ,काठमान्डौ – नेपाली हरुले चौतर्फी संगै सिमाना सिमानामा गायक ऋषि अधिकारिको हामीलाई नालापानीको पानि पिउने धोको छ बोलको गित घनकिन थालेको छ ।
नेपालका गल्लि गल्लि र पसल पसलमा आयो गित घन्केको छ गायक ऋषि अधिकारिको शब्द संगीत र स्वर रहेको यो गित सुन्दा प्रतेक नेपालीको मनमा काँडा बिजने गरेको र रगत उम्लने गरेको दर्शकले कमेन्टमा प्रतिक्रिया दिएका छन् ।
गितमा गायकले नेपालको पुर्व पश्चिमको सिमाना देखि नालापानी कालापानीको उठान गरेका छन् संगै गायक ऋषि अधिकारिले यो गित नेपालि भूमिकोलागि नै निर्वाण गरेको जस्तै भएको छ ।
,विभिन्न पार्टी देखि संघको आन्दोलनमा यो गित बजेको सुनिन्छ, यति खेर भारतले नेपालको कालापानीलाई आफ्नो नक्सामा राखेपछि झन् यो गित खोज्नेको लहर छ। ,गितको भिडियो भने लिरिकलमा निर्माण गरिएको छ। हजुर पनि सुन्नुहोस यो गित ।