surkhet

म गम्भीर अवस्थामा रहेपनि खेल हेरिरहे प्रधानमन्त्री ओली ,

surkhet

मङ्सिर २५ ,काठमान्डौ – प्रधानमन्त्री ओलीले आफु स्वास्थ्यका कारण गम्भीर अवास्थामा रहेपनि साग खेल हेरी रहेका बताए ,।

आज वालुवाटारमा स्वर्ण खेलाडीलाई बधाई तथा पुरस्कार घोसना गर्दै ओलीले भने म रंगशालामा खेल हेर्न नपुगेपनि विभिन्न संजाल टिभि युटुबमा खेल हेरेको छु ,।

हजुर हरुले मलाई नदेखे पनि मैले हजुरहरुलाई देखेको छु, खेलाडीले स्वर्ण जितेपछि म झनै खुसि छु देश खुसि छ उनले भने।

Dailekh

खेलाडी हरुलाई सरकारले पनि ध्यान दिएको छ भने प्रथामिकतामा पनि राखेको छ ।सम्पूर्ण खेलाडीले नेपालको नाम रोशन गर्न सफल भएका छन् ,।

हिजोकी दिनमा पनि नेपालमा विभिन्न खेल जस्तै छेलो ,कबड्डी ,डनडिबियो क्रितिग्याम ,लगायतका खेल हुने गर्थे। तेस्मा जब खेलाडीले जित्थे तब नजिकका देश हरुले गोर्खा भन्ने गर्थे। हाम्रो मन थलो हुन्थ्यो ।

,आज पनि तेही भएको छ, हामि जुनसुकै देशमा गएर खेल खेल्दा जित्दा विश्वले नेपाल गोर्खा भनेर चिन्ने गर्दछ ।प्रधानमन्त्री ओलीले भने हिजोको दिनमा पनि हामीले खेल मैदाम वयब्स्थापन नहुँदा पनि रंग शालामा खेल खेलाउने गरिन्थ्यो।

Gorkha

,तर हामीले यो वर्ष खेलाडीको लागि काठमान्डौ ,पोखरा ,जनकपुरमा पनि स्वर्ण खेल खेलाउन सफल भयौ। ,आँउदा वर्षमा सात प्रदेशमा हामि रंगशाला बनाउने छौ ।ओलीले भने।

अहिले राजधानीमा ७० लाखको बसोबास छ ,खेल हेर्न रंग शालामा जम्मा १६ हजारले मात्र खेल हेर्न मिल्छ अब भने ५० लाख दर्शकले खेल हेर्न पाउने रंग शाला निर्माण गर्ने छौ।

प्रधानमन्त्री ओलीले खेलाडीलाई बालुवाटार निवासमा बोलाएर स्वर्ण ,कास्य ,रजत जित्ने खलाडी र प्रसिक्षकलाई पुरस्कार घोसना तथा बधाई दिएका थिए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालका अनुसार स्वर्ण विजेता खेलाडीले ९ लाख रुपैयाँ पाउनेछन् ।

प्रधानमन्त्री ओलीले खेलाडीलाई हौसला सहित पुरस्कार घोसना गरेका हुन् ।,घोसना कार्यकर्ममा ओलीकी पत्नी ,पुर्व सभामुख सुवास चन्द्र नेमवाङ् ,खेल मन्त्रि लगाएतको उपस्थिति थियो ।

salyan