सुलेमानिको अन्तेस्टिमा भागदौड गर्दा ३५ जनाको ज्यान गयो ,
पुस २२ ,काठमान्डौ – इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टीका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु भएको छ भने ४८ भन्दा बढी घाईते छन् ।
सुलेमानी शुक्रबार अमेरिकी ड्रोन हमलामा मारिएका थिए केरमन शहरमा गरिएको सुलेमानीको अन्त्येष्टीमा मानवसागर उर्लेको थियो ।
उनी यही शहरका बासिन्दा थिए । यहीँ उनको अन्तिम संस्कार हुनेछ ।
अमेरिकाले सुलेमानिको हत्या गरेपछि अमेरिकाको चौतर्फी विरोध भईरहेको छ। भने यसको बदला इरानले अगेरै छोड्ने चेतावनी दिएको छ ।
,सुलेमानी अहिले सम्मकै ईमान्दार र राम्रा ईरानी सैन्य कमाण्डर हुन् जसको मृतुले ईरानी सरकार धेरै आक्रोसमा देखिन्छ।एजेनसिको सहयोगमा ,