surkhet

अष्ट्रेलियामा हजारौं उँटलाई गोली हानियो ,

surkhet

पुस २४ ,काठमान्डौ – ,अष्ट्रेलियामा अत्यधिक गर्मी बढेपछि हजारौं उँटलाई हेलिकप्टरबाट गोली हानेर मारिने भएको छ।

गर्मीले उँट पानिखाना शहर परेपछि घरमा नोक्सानी पुगेको भन्दै त्यहाँका आदिवासीले उजुरी दिएका थिए।

उँट पानि खोज्नको लागि बाटोमा हिँडिरहन्छन्, बालबच्चाको सुरक्षाका निम्ति चिन्तित छौं, स्थानीय भने ।

Dailekh
Gorkha

उँट संगै छाडा घोडा समेत मारिने भएको छ ,उँटलाई मार्न अष्ट्रेलियाको जल तथा वातावरण विभागले निशानेवाज बोलाउने बिबिसीले जनाएको छ।

उँट र घोडालाई अनंगु पिट्जन्तजतजारा यानकुनिटजत्जारा (एपीवाई)भन्ने ठाउँमा मारिनेछ।

केही महिनायता गर्मी र सुख्खायामका कारण अष्ट्रेलियाको जंगलमा डढेलो लागेको थियो, जसकारण पचास करोड पशुपंक्षी मरेको अनुमान छ।

उँट त्यहाँको स्थानीय जनावर होइन, १९औं ‍शताब्दीमा बेलायतीले भारत, अफगानिस्तान र मिडल इस्टबाट ल्याएका थिए।

salyan