surkhet

महजोडीको सत्रु गते आज देखि नेपालका हलहरुमा प्रदर्शन ,,

surkhet

चैत ९ – आजदेखि चलचित्र सत्रु गते देसै भरका हल हलमा प्रदसन गरियको छ ।प्रदीप भटराई को निर्देसनमा रहेको चलचित्रलाई दीपक राज गिरि ,दीपा श्री निरौला ,नरेन्द्र कंगस्कार ,शिबहरि पौडेल ,यसोधा श्रेष्ठ ,रमिला आचर्य ले प्रडुसर गरेका छन्।

Gorkha

कविराज गहतराजले चोरियोग्राफेर गरेको चलचित्र सत्रु गतेमा हरिबंस आचर्य ,मदन कृष्ण श्रेष्ठ , प्रियंका कार्की ,पौल शाह , दिपक गिरि ,दिपा निरौला ,लगायतको अन्य टीमले अभिनयको भूमिका अपनायको छ।

Dailekh

salyan