शिव विकको पशुपतिनाथमा देखियो यस्तो रुप ,

फागिन १० ,काठमान्डौ – महाशिवाराती धुम धाम मनाईरहेको बेला शिव बिक शिवजीको रुपमा देखिएका छन् ।

शिवाय भजन गाउँदै उनले शिवजिको रुप धारण गरेका हुन् ।कलाकार अर्जुन कौशलले शब्द/संगीत र स्वर दिएको ॐ नमः शिवाय शंकराय शिव भजनमा शिव बिकले जटाधारी,माला र नागको रुप प्रस्तुत गरेका छन् ।

शिव बिक चर्चित निर्देशक कोरियोग्राफा हुन् ।यो भजनमामा पनि शिव विकले निर्देशन गरि शिव रात्रिको दिनबाट बजारमा सार्वजानिक गरिएको छ ।