बास्कोटाको अडियो प्रकरणमा सरकारले छानबिन गर्छ देव गुरुङ ,

फागुन १० ,काठमान्डौ – सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणमाथि सरकारले छानबिन गर्ने नेकपाका सचेतक बताएका छन् देव गुरुङले बताएका छन् ।

शनिवार काठाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धी विषय जिटुजी सम्झौताबाट मात्र गर्ने भनिएपनि विना ग्लोबल टेण्डर नगरेर कुनै कम्पनीसँग सम्झौता गरेर जाने खालको देखिनु र यही बीचमा मन्त्रीको अडियो बाहिरिनुले प्रश्न उठेको उनले बताए ।

यो विषयमा संसदको सार्वजानिक लेखा समितिले छानबिन गरिरहेको पनि उनले बताए ।

मन्त्रीले भ्रस्टाचार गरे नगरेको कानुनि छानविन गर्न सरकार पनि दृढ छ र कह्तियार्ले पनि छानबिन गर्ने छ गुरुङले भने ।